संखुवासभा मादी – Nepal Press
संखुवासभा मादी

संखुवासभा हत्याकाण्डः परिवारका ६ जना मारिएको थाहै पाएनन् ९० वर्षीय वृद्धले

संखुवासभाको मादी नगरपालिका १ उम्लिङमा एकै परिवारका ६ जनाको विभत्स हत्या गरिँदा बौद्धमान मात्रै जिवित रहे । उनी भाग्यले बाँचेका हुन् वा हत्याराले उनलाई छोडिदिएका हुन् भन्ने प्रहरी अनुसन्धानबाट खुल्नेछ ।