संकटमा अर्थतन्त्र – Nepal Press
संकटमा अर्थतन्त्र

नेपालको वैदेशिक व्यापारघाटा झन् बढ्दो, भटमासको तेल बेचेर डिजल किनिँदै

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ५ महिनामा नेपालको व्यापारघाटा गत वर्षको भन्दा ५४ प्रतिशतले बढेको छ ।