शैलुङ – Nepal Press
शैलुङ

शैलुङ, एमाले अध्यक्ष ओलीको आगमन र सम्भावनाका ढोकाहरु

पर्यटकीय गन्तव्य शैलुङमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आगमनलाई लिएर विभिन्न माध्यममार्फत खुसी प्रकट भइरहेका छन् । शैलुङका सयौं थुम्कामध्ये एउटा थुम्काको हिउँमाथि अध्यक्ष ओली फागुन २० गते बिहान हेलिकप्टरबाट ओर्लने कार्यक्रम छ । उहाँले मदन भण्डारी कला साहित्य प्रतिष्ठान नेपालको आयोजनामा हुने ‘शैलुङ साहित्यिक–साँस्कृतिक महोत्सव–२०७८’को उद्घाटन गर्नुहुनेछ...