शर्मिला पराजुली – Nepal Press
शर्मिला पराजुली

वेद र बाइबलमा महिलाको भूमिकामाथि राजदूत पराजुलीकाे विद्यावारिधी

काठमाडौं । ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुलीले वेद र बाइबलमा महिलाको भूमिकाको विषयमा अनुसन्धान गरी विद्यावारिधी प्राप्त गरेकी छन् । हिन्दू महाग्रन्थ वेद र इशाइको ग्रन्थ बाइबलमा महिलाको भूमिकाको सन्दर्भलाई उनले आफ्ना विद्यावारिधीको विषय बनाएकी थिइन् । नेपाल संस्कृत विश्वविद्यालयबाट उनले सो उपाधी प्राप्त गरेकी हुन् ।...