वैदेशिक राेजगार – Nepal Press
वैदेशिक राेजगार

तीन वर्षमा ६ सयभन्दा बढी चेली बेचिए

हरेक दिनजसो अनेक बहाना र प्रलोभनमा मानव बेचबिखन भइरहेको छ, विभन्न रुपमा । तथ्यांकअनुसार पछिल्लो ३ वर्षमा ७ सय ७ जना मानव बेखबिखनमा परेका छन् । जसमा ८७ प्रतिशत अर्थात ६ सय १८ जना महिला रहेका छन् ।