वृद्धभत्ता – Nepal Press
वृद्धभत्ता

मृत्यु भएकाहरूको नाममा झण्डै साढे १६ लाख वृद्धभत्ता हिनामिना, पाँच कर्मचारीविरुद्ध मुद्दा दायर

उदयपुरको साविक रामपुर ठोक्सिला गाविसमा तत्कालीन सचिवको जिम्मेवारीमा रहेका ५ जनाले मृत्यु भइसकेकाहरूको लगत कट्टा नगरी पाँच वर्षसम्म नक्कली बीलभरपाइ बनाएर १६ लाख  ४० हजार ५ सय हिनामिना गरेको अख्तियारको ठहर छ ।