वीरगञ्ज मेयर – Nepal Press
वीरगञ्ज मेयर

जसपा छाड्ने निष्कर्षमा वीरगञ्ज महानगरका मेयर विजय सरावगी

काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी जनता समाजवादी पार्टी परित्याग गर्ने निष्कर्षमा पुगेका छन् । पार्टीको पर्सा जिल्लास्तरीय विस्तारित बैठकमा उनले आफूमाथि अध्यक्ष उपेन्द्र यादवले धोका र अपमान गरेकाले जसपा छाड्न लागेको जानकारी दिएका हुन् । तत्कालीन संघीय समाजवादी पार्टीबाट मेयर जितेका सरावगीलाई केन्द्रीय सदस्य बनाउने भनिएकोमा प्रदेशको...