विश्व हिन्दू युवा संघ – Nepal Press
विश्व हिन्दू युवा संघ

पशुपतिनाथप्रति अनास्था फैलाएको भन्दै रघुजी पन्तलाई बहिष्कार गर्न आव्हान

काठमाडौं । विश्व हिन्दू युवा संघले प्रचण्ड-माधव पक्षद्वारा बुधबार आयोजित आमसभामा नेता रघुजी पन्तले भगवान पशुपतिनाथको विषयमा गरेको टिप्पणीमाथि आपत्ति जनाएको छ । उक्त टिप्पणीले पशुपतिनाथप्रति अनास्था फैलाउने भन्दै उनीमाथि कारवाहीको माग संघले गरेको छ । संघद्वारा आज जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘यो अभिव्यक्तिले निज रघुजी पन्त विदेशी...