वाणिज्य विभाग र राजस्व अनुसन्धान विभाग – Nepal Press
वाणिज्य विभाग र राजस्व अनुसन्धान विभाग

६ सहसचिवको सरुवा, वाणिज्य र राजस्व अनुसन्धान विभागका महानिर्देशक फेरिए

काठमाडौँ । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्गलवार मन्त्रीस्तरीय निर्णय गर्दै ६ सहसचिवको सरुवा गरेका हुन् । जसमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । उनलाई...