लिङ्गे पिङ – Nepal Press
लिङ्गे पिङ

पुराना संस्कृति लोप भएर भड्किलो बन्दैछ दसैँ

सुशिला रेग्मी/पाल्पा । दसैँ पर्व सुरु हुनु महिना दिनअघिदेखि नै गाउँघरमा बाबियो, काठ काट्न भ्याइनभ्याई हुन्थ्यो । पिङ तयार पार्न खरबारी, जङ्गलमा बाबियो काट्ने, काठ तयार पार्ने, बोक्नेको चहलपहलले दसैँको रौनक छाउँथ्यो । अहिले भने परम्परागत पिङ बनाउने र खेल्नेको उत्साह नहुँदा संस्कृति नै हराउँदै गएको छ । आधुनिक...