आहा ! चाचाहुइ सरर… (तस्बिरहरू) – Nepal Press
आहा ! चाचाहुइ सरर… (तस्बिरहरू)
सरोज बैजु २०७८ असोज २५ गते १६:५७
२०७८ असोज २५ गते १६:५७

काठमाडौं । दसैँमा एकछिन भए पनि धर्ती छोड्नु पर्छ भन्ने परम्परा अहिले पनि कायमै छ ।

गाउँदेखि सहरमा दसैँ आउनु केही समयअघिदेखि नै लिङ्गे पिङ हालेर खेलिने मौलिक परम्परा यथावत्नै छ ।

विभिन्न स्थानमा दर्जनौं दर्जन लिङ्गे पिङ हालेर बालबालिका देखि वृद्धवृद्धासम्मको भीड हुने गर्दथ्यो भने पछिल्ला केही वर्षयता गाउँ र शहरमा लिङ्गे पिङ कमै मात्र देख्न पाइन्छ ।

काठमाडौंस्थित साँखुको घुमार चोकमा बालबालिकाहरु पिङ खेलिरहेका छन् ।
हेर्नूस तस्बिरहरु :