लिक्विड अक्सिजन प्लान्ट – Nepal Press
लिक्विड अक्सिजन प्लान्ट

नेपालकै पहिलो लिक्विड अक्सिजन प्लान्ट १० महिनाभित्र तयार हुने, लागत १ अर्ब

रुपन्देही । करिब १ अरबको लगानीमा नेपालमै पहिलो पटक रुपन्देहीमा लिक्विड अक्सिजन प्लान्ट निर्माण कार्य शुरू गरिएको छ । दैनिक ६० मेट्रिक टन अर्थात ७ हजार सिलिण्डर उत्पादन गर्ने लक्ष्यसहित शुरु गर्न लागिएको यो प्लान्टको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार भर्चुअलरूपमा शिलान्यास गरे । रुपन्देहीको रोहिणी गाउँपालिका- ७ सिमरहवामा...