लन्डन म्याराथन – Nepal Press
लन्डन म्याराथन

२०२२ को लन्डन म्याराथन अक्टोबरमा हुने

काठमाडौं । लन्डन म्याराथन २०२२ अक्टोबर २ मा हुने भएको छ । पहिलेदेखि अप्रिलमा हुँदै आए पनि लगातार तेस्रो पटक अर्को महिनामा हुने भएको हो । प्रतिष्ठित लन्डन म्याराथनका इभेन्ट डाइरेक्टर ह्युज ब्राशेरले पूर्ण क्षमतामा दर्शक आउने धेरै मौका भएकाले अक्टोबरमा गर्न लागिएको प्रतिक्रिया दिएका छन् । गत वर्ष...