लगानी बोर्ड – Nepal Press
लगानी बोर्ड

लगानी बोर्ड र महासंघबीच लगानी बढाउन सहकार्य गर्ने समझदारी

काठमाडौं । लगानी बोर्डको कार्यालय र उद्योग वाणिज्य महासंघबीच स्वदेशी पुँजी जुटाउने र विदेशी लगानी भित्र्याउने बिषयमा सहकार्य गर्ने सम्बन्धी समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ । अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत शुशील भट्ट र उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा...