रेल्वे कम्पनी – Nepal Press
रेल्वे कम्पनी

रेल्वे कम्पनीमा भित्रभित्रै कर्मचारी नियुक्त गर्नु गलतः मन्त्री यादव

जनकपुरधाम । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले जनकपुरमा रेल सञ्चालनका लागि गरिएको गुपचुप कर्मचारी भर्नाको विरोध गरेका छन् । नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका मन्त्री यादवले गुपचुप गरिएको कर्मचारी भर्ना रोक्न माग गरे । नेपाल प्रेससँग उनले भने, ‘सरकार जुनसुकै दलको होस् । परीक्षा लिएर...