रुबिना क्षेत्री – Nepal Press
रुबिना क्षेत्री

पहिलो टी-२० अन्तर्राष्ट्रियमा नेपाल र कतार भिड्दै

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मंगलबार पहिलो कतारसँग टी-२० अन्तर्राष्ट्रिय खेल्दै छ । आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटका लागि मिडिल-इस्ट भ्रमणमा रहेको नेपालले तयारी स्वरुप कतारसँग टी-२० खेल्न लागेको हो । नेपाली समयअनुसार दिउँसो ३:४५ बजेदेखि कतारको राजधानी दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा खेल सुरु हुनेछ...