राजेन्द्रप्रसाद खनाल – Nepal Press
राजेन्द्रप्रसाद खनाल

प्राविधिकतर्फका सचिव राजेन्द्रप्रसाद खनाल अनिवार्य अवकाशमा

काठमाडौं । नेपाल ट्रष्टको कार्यालयको कार्यकारी सचिव राजेन्द्रप्रसादले खनालले शनिबारदेखि अनिवार्य अवकाश पाएका छन् । उमेर हदका कारण सचिवमा बढुवा भएको २ महिनामा नै अनिवार्य अवकाश पाएका हुन् । प्राविधिकतर्फ नेपाल इन्जिनियरिङ सेवा तर्फका राजपत्रांकित बिशिष्ट श्रेणीका सचिव खनाल अनिवार्य अवकाशमा गएसँगै कार्यालय सचिव विहिन भएको छ । गत...