राजु गोर्खाली – Nepal Press
राजु गोर्खाली

अपराधको दुनियाँबाट राजनीतिमा प्रवेश, कांग्रेस केन्द्रीय सदस्यमा भिड्दै दुई चर्चित डन

जीवनभर कांग्रेसको निष्ठाको राजनीति गरेका रामचन्द्र पौडेल अस्वस्थ प्रतिस्पर्धा भयो भनेर बाहिरिँदै गर्दा गुण्डा नाइकेको उपाधी पाएका गणेश लामा र राजु गोर्खाली भने कांग्रेस नेतृत्वमा भिडेका छन् ।