राजनीतिक प्रस्ताव – Nepal Press
राजनीतिक प्रस्ताव

कांग्रेसको राजनीतिक प्रस्ताव : विपक्षी गठबन्धन अझ कसिलो बनाइने (विज्ञप्तिसहित)

काठमाडौं । नेपाली कांग्रेसले संविधान र लोकतन्त्रको पक्ष रहेका दलबीचको कार्यगत एकता र विपक्षी गठबन्धनको निरन्तरता नै आजको आवश्यकता भएको ठहर गरेको छ । कांग्रेस केन्द्रीय समितिको बैठकले राजनीतिक प्रस्ताव पारित गर्दै संविधान र लोकतन्त्रविरुद्ध वर्तमान सरकार र प्रधानमन्त्री ओली उभिएकाले त्यसको प्रतिवाद गर्नु राजनीतिक आवश्यकता भएको ठहर गरेको...