युवक मृत्यु – Nepal Press
युवक मृत्यु

कैलालीका एक युवकको भारतमा मृत्यु, धनगढीमा आफन्तले गरे प्रदर्शन

कैलाली । कैलालीका एक युवकको भारतका मृत्यु भएको छ । १५ साउनमा पशुपतिनाथ टुर्स एन्ड ट्राभल प्रालिको बसबाट भारत गएका जानकी गाउँपालिका दुर्गौलीका २२ वर्षीय पशुपति आचार्यको बैङ्लोरमा मृत्यु भएको हो । आचार्यको १९ साउनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । ‘हामीले घटनाबारे बुझ्दै छौँ’ जिल्ला...