युट्यूबर – Nepal Press
युट्यूबर

महासंघले बचाउ गरेका चार युट्युबर, जसले यसरी गरेका थिए महिलाको चरित्रहत्या

युट्युबरहरूले व्यक्तिको नीजि जीवनमा हस्तक्षेप गर्नेदेखि अपराधिक घटनामा आफैं प्रहरी र न्यायधीस बनेर फैसला सुनाउने गरेको पाइन्छ । युट्युबरहरूको छाडापन नियन्त्रण गर्नुपर्ने माग पहिल्यैदेखि उठ्दै आएको थियो ।