युट्युबर पक्राउ – Nepal Press
युट्युबर पक्राउ

महिलाको चरित्रहत्या हुने सामग्री प्रसारण गर्ने युट्युवरहरू पक्राउ

काठमडौं । युट्युव च्यानलबाट विभिन्न महिलाको चरित्रहत्या हुने खालका भिडिओ बनाउने साथै भ्यूज कमाउन अन्तर्वार्ता तथा फोटोहरू राखेर प्रसारण गर्ने चारजना युट्युबर पक्राउ परेका छन् । साइबर ब्यूरोले दैनिक खबर नामक युट्युब च्यानलका प्रदीप भण्डारी, हरेक पलको खबर च्यानलका सन्चालक शिशिर अधिकारी, सराइचुली मिडियाका सन्चालक पिंकला कार्की र मोडर्न...