मेशिन – Nepal Press
मेशिन

मेशिनले धान रोपेपछि स्थानीय दंग, चक्लाबन्दी गर्ने किसानलाई १० हजार अनुदान

रुपन्देही । रुपन्देहीको देवदह क्षेत्रमा धान रोप्ने मेसिनद्वारा धान रोपाई शुरु भएपछि स्थानीय दंग परेका छन् । कानले सुनेपनि आफ्नै आँखाले यस्तो प्रविधि देख्न नपाएका धेरै स्थानीयलाई देवदह क्षेत्रमा पहिलो पटक यस्तो मेशिनबाट धान रोपाई शुरु गरेपछि खुसी भएका हुन् । शक्तिमान कम्पनीद्वारा निर्मित ४ हाउस पावरको मेसिनले एक...