माधव नेपाललाई कारवाही – Nepal Press
माधव नेपाललाई कारवाही

एमाले बैठकमा माधव नेपालसहित २२ जनालाई अनुशासनको कारवाही प्रस्ताव

केन्द्रीय कमिटीको जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्णय नमान्ने २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने प्रस्ताव राखेका छन् । तर, बैठक हलमा केन्द्रीय सदस्यहरूले स्पष्टीकरणको आवश्यकता नरहेका भन्दै तत्कालै कारवाही हुनुपर्ने माग राखेपछि केहीबेर बैठकमा हो-हल्ला भएको छ ।