माटाको भाँडा – Nepal Press
माटाको भाँडा

आयो तिहार : माटोका भाँडा बनाउने चटारो (तस्बिरहरू)

काठमाडौं । तिहार नजिकिँदै गर्दा भक्तपुरमा माटोका भाँडा बनाउनेहरू यतिखेर चापाचापमा छन् । तिहारको समयमा माटाको पालाको माग अत्यधिक बढ्ने गरेको छ । तिहारमा घरआँगन झिलिमिली बनाउन माटोको पालामा बत्ती बाल्ने गरिए पनि पछिल्ला समय मैन भरिएको पालाको माग उत्तिकै छ । भक्तपुरका प्रजापति समुदायका व्यवसायीहरू काँचो माटोलाई आकार...