मन्त्रालय बाँडफाँट – Nepal Press
मन्त्रालय बाँडफाँट

मन्त्रालय बाडँफाँटमा सहमति : कांग्रेस ६, माओवादी-नेकपा एस र जसपा ५-५

काठमाडौं । सत्तारुढ गठबन्धनभित्र मन्त्रालय भागबण्डामा सहमति जुटेको छ । आज बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले मन्त्रालय बाँडफाँट गरेको हो । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले मन्त्रालय भागबण्डामा सहमति भएको पुष्टी गरे । ‘मन्त्रालय भागबण्डामा सहमति जुटेको छ । अब सबै दलले आन्तरिक तयारी गरेर...