मन्डेकाजी – Nepal Press
मन्डेकाजी

मन्डेकाजी र मुकुन्द्र चिम्निज ओपन अन्तर्राष्ट्रिय कराते खेल्न जर्मनी जाने

काठमाडौं । कराते खेलाडी मन्डेकाजी श्रेष्ठ र मुकुन्द्र महर्जन चिम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसीप खेल्न बिहीबार जर्मनी जाने भएका छन् । अक्टोबर २ मा हुने प्रतियोगिताको पुरुष एकल कातातर्फ मन्डेकाजी तथा ७५ केजीमुनि मुकुन्द्र महर्जनले प्रतिस्पर्धा गर्ने छन् । दुवै १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता...