मधु मरासिनी – Nepal Press
मधु मरासिनी

नेपाल वैंकको संचालक समितिमा महालेखा नियन्त्रक मधु मरासिनी

काठमाडौं । नेपाल वैंक लिमिटेडको संचालकमा नेपाल सरकारका सचिव मधु मरासिनी चयन भएका छन् । महालेखा नियन्त्रकको जिम्मेवारीमा रहेका मरासिनीलाई अर्थमन्त्रालयले नेपाल वैंकको सञ्चालक समितिमा पठाएको थियो । सञ्चालक समिति बैठकले मरासिनीलाई अध्यक्षमा चयन गर्नेछ । गत साउनमा सचिव बढुवा भएका मरासिनी वैदेशिक सहायता तथा वित्त क्षेत्रका विज्ञ हुन्...