मदरटेरेसा विद्यालय – Nepal Press
मदरटेरेसा विद्यालय

मदरटेरेसा विद्यालयको हर्कतः शुल्क नतिर्ने विद्यार्थीलाई गर्मी र अँध्यारो कोठामा परीक्षा

जनकपुरधाम उपमहानगरपालिका– १ स्थित मदरटेरेसा पब्लिक स्कूलले शुल्क बाँकी विद्यार्थीलाई टिनको छाना भएको साँघुरो कोठामा परीक्षा लिने गरेको पाइएको छ ।