भ्रामक सूचना – Nepal Press
भ्रामक सूचना

कोरोनाको भ्याक्सिन सम्बन्धी भ्रामक सूचना  हटाउँदै फेसबुक

एजेन्सी । फेसबुकले आफ्नो प्लेटफर्ममा भएका कोरोना भाइरसविरुद्धको भ्याक्सिन सम्बन्धी भ्रामक सूचना तथा पोस्टहरू डिलिट गरेको छ । इज्रायलका न्याय मन्त्रीले बताएअनुसार सरकारले फेसबुकले सरकारको आह्वानमा आफ्नो प्लेटफर्मबाट भ्रामक सूचना हटाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् । गत शनिबार इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु देशकै पहिलो कोरोना विरुद्धको भ्याक्सिन लगाउने नागरिक...