भूमीपीडित – Nepal Press
भूमीपीडित

रुपन्देहीका एक लाख भूमिपीडित भन्छन्– सरकारले फेरि भावनामाथि खेल्यो

रुपन्देही । केपी ओली सरकारले १५ महिनाअघि गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेसँगै रुपन्देहीमा लालपूर्जाको प्रकृया अगाडि बढेकाहरु चिन्तामा परेका छन् । १६ वटा पालिका रहेको रुपन्देहीको आयोगमा बलबहादुर आचार्यको नेतृत्वमा ३ जनाले जिम्मेवारी पाएका थिए । आफ्नो नियुक्तिसँगै आयोगले जिल्लाका विभिन्न पालिकासँग समन्वय गरेर यसलाई अगाडि...