भूमिहीन सुकुम्बासी संघ – Nepal Press
भूमिहीन सुकुम्बासी संघ

‘छलफलवाला’ मान्छेको पाटीको बास भएपछि धमाधम काम हुन थाल्यो: ओली (भिडियो)

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राम्रो काम गर्न खोज्दा जहिले पनि केही व्यक्तिले छलफल गर्नुपर्छ भन्दै अवरोध सिर्जना गरेकोमा अब छलफलवालाहरू हिँडेपछि धमाधम काम हुन थालेको बताएका छन् ।