भीम उपाध्याय – Nepal Press
भीम उपाध्याय

पूर्वसचिव भीम उपाध्यायविरुद्ध कानूनी उपचारमा जाने पूर्वमन्त्री ढकालको चेतावनी

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व मन्त्री त्रिलोचन ढकालले नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले आफ्नो चरित्र हत्या गरेको भन्दै कानूनी उपचारमा जाने चेतावनी दिएका छन् । पूर्वसचिव उपाध्यायले मनमाहेन अधिकार सरकारको बेला सुकुम्बासी आयोगमार्फत जग्गा लिने एमाले नेताहरु भन्दै त्रिलोचन ढकालको पनि नाम राखेर सामाजिक सन्जालमा भाइरल बनाएपछि...