बीएफएफ – Nepal Press
बीएफएफ

साफअघि बंगलादेशका मुख्य प्रशिक्षक जेमी डे बर्खास्त, ब्रुजोन नियुक्त

काठमाडौं । दक्षिण एसियाली फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता साफ च्याम्पियनसिप नजिकै आइसक्दा बंगलादेश फुटबल फेडेरेसन (बीएफएफ)ले मुख्य प्रशिक्षक जेमी डेलाई बर्खास्त गरेको छ । सन् २०१८ देखि बंगलादेशी टोलीको नेतृत्व गरेका इङ्लिस प्रशिक्षक जेमीलाई बर्खास्त गर्दै बीएफएफले उनको स्थानमा बसुन्धरा किङ्ग्सका ओस्कार ब्रुजोनलाई नियुक्त गरेको छ । बंगलादेशले जेमीको...