बीउविजन – Nepal Press
बीउविजन

लुम्बिनीमा किसानले घरमै बसेर बीउविजनको जानकारी पाउने सफ्टवेयर

रुपन्देही । किसानले कुन बीउबिजन कुन समयमा लगाउने र कुन बीउबिजन लगाएमा बढी उत्पादन हुनसक्छ भन्ने जानकारी नपाएका कारण धेरै पीडित हुनुपरेको छ । समयमा बीउबिजन नपाउनु, सूचिकृत बीउबिजन नपाउँदा त्यसबाट उत्पादन नभए लगानी डुब्ने तर क्षतिपूर्ति नपाउने, परम्परागतरुपमा तानिदै आएका बीउबिजनलाई परीक्षण गरी उत्पादनमूलक छ वा छैन भन्ने...