बाढीपहिरो प्रभावित – Nepal Press
बाढीपहिरो प्रभावित

सिन्धुपाल्चोकमा तत्काल चारवटा यान्त्रिक पुल निर्माण गरिने

काठमाडौं । सरकारले बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा तत्काल चारवटा यान्त्रिक पुल निर्माण गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार सिंहदरवारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले सो निर्णय गरेको हो । यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने जिम्मेवारी प्राधिकरणलाई दिइएको छ भने सो पुलको...