बर्दिबास – Nepal Press
बर्दिबास

बर्दिबासमा चुनावी समीकरण फेरियो, कांग्रेसका बागीले एमालेलाई फाइदा

महोत्तरी । महोत्तरीमा केही उम्मेदवारले मनोनयन फिर्ता लिएपछि चुनावी समीकरण पनि फेरिएको छ । १५ वटै पालिकामा गरी शुक्रबार ६६ जनाभन्दा बढीले उम्मेदवारी फिर्ता लिएका थिए । उम्मेदवारी फिर्ता लिनेमा कतिपय एउटै पार्टीबाट बागी उम्मेदवार बनेका छन् भने कतिपय पार्टीकै नगरप्रमुख, उपप्रमुख छन् । बर्दिबास नगरपालिकामा चुनावी समीकरण प्रभावित...