बयानवाजी युट्यूवमा – Nepal Press
बयानवाजी युट्यूवमा

सविता भण्डारी मृत्यु प्रकरणः मुद्दा अदालतमा, बयानवाजी युट्यूवमा

न्याय माग्ने नाममा धेरै विकृति पनि देखिएका छन् । अदालतमा बिचाराधीन मुद्दामा युट्यूवका अन्तरवार्ता हेरेर धारणा बनाउने अनि गालीगलौज गर्ने क्रम तीव्र छ । यस्तो प्रवृत्तिले प्रहरी र अदालतकै कामकारवाहीसमेत प्रभावित बन्ने खतरा हुन्छ ।