बढुवाका लागि सिफारिस – Nepal Press
बढुवाका लागि सिफारिस

दुई उप–महालेखापरीक्षक बढुवाका लागि तीनजनाको नाम सिफारिस

काठमाडौं । सरकारले रिक्त रहेको राजपत्रांकित बिशिष्ट श्रेणीका दुई उप–महालेखापरीक्षक पदमा बढुवाका लागि तीन नायब महालेखापरीक्षकको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले कार्यसम्पादन तथा मुल्यांकनका आधारमा बढुवाका लागि तीन जनाको नाम सिफारिस गरेको हो । मंगलबार सिंहदरबारमा बसेको बढुवा...