बजेट फ्रिज – Nepal Press
बजेट फ्रिज

संघ र प्रदेश सरकारबाट प्राप्त १४ करोड अनुदान खर्च हुन नसकेर बुटवलबाट फिर्ता

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले संघीय तथा प्रदेश सरकारबाट अनुदान प्राप्त भएको करिब १४ करोड रुपैयाँ बजेट खर्च गर्न नसकेपछि फिर्ता भएको छ । कोरोना महामारीका कारण गत आर्थिक वर्षमा संघ तथा प्रदेश सरकारबाट ससर्त, विशेष र समपूरक अनुदानमा आएको रकम खर्च हुन नसकेको हो । ती शीर्षकमा बुटवलले...