बकुलहर रत्ननगर अस्पताल – Nepal Press
बकुलहर रत्ननगर अस्पताल

चितवनको रत्ननगर अस्पतालमा मध्यराति तोडफोड

चितवन । पूर्वीचितवनको रत्ननगर बकुलहर अस्पतालमा तोडफोड गरिएको छ । राति पौने १२ बजे दुई युवाहरूले अस्पतालको आकस्मिक कक्षमा तोडफोड गरेका हुन् । हातमा सामान्य चोट लागेर उपचार गर्न आएका दुई युवाले उपचारमा ढिलाइ भएको भन्दै तोडफोड गरेका हुन् । अपरिचित ती युवाले सुरक्षागार्डलाई समेत हातपात गरेको इलाका प्रहरी...