बंगुर फार्म – Nepal Press
बंगुर फार्म

बंगुर फार्म हटाउन व्यवसायीलाई चाँगुनारायण नगरपालिकाको ३० दिने अल्टिमेटम

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिकाले ३० दिनभित्र नगरभित्रको सबै बंगुर फार्म हटाउन बंगुर व्यवसायीहरुलाई आग्रह गरेको छ । नगर भित्र बंगुर पालन गर्दा दर्ता भए नभएका प्रदुषण भएको भन्दै बंगुर फार्म हटाउन आग्रह गरेको हो । नगरपालिकाको नगरसभाबाट उक्त नगरपालिका क्षेत्रभित्र बंगुर पालनका लागि फार्म सञ्चालन गर्न अनुमति नदिने...