फस्टाए – Nepal Press
फस्टाए

अक्सिजनदेखि तरकारीसम्म : निषेधाज्ञामा झन् फस्टाए यी व्यवसाय

कोरोनाभाइरस दोस्रो लहरलाई रोक्नका लागि सरकारले काठमाडौंमा निषेधाज्ञा जारी गरेको एक महिनाभन्दा बढी भयो । निषेधाज्ञामा अधिकांस उद्योगधन्दा तथा व्यापार-व्यवसाय ठप्प छन् ।