फर्नेस आयल उद्योग – Nepal Press
फर्नेस आयल उद्योग

कच्चा पदार्थ तस्करी हुन थालेपछि फर्नेस आयल उद्योग धरासायी

कच्चा पदार्थ अभावका कारण नेपालका फर्नेस आयल उद्योग बन्द हुने स्थितिमा पुगेका बेला कच्चा पदार्थ भने भारततिर तस्करी हुने गरेको फेला परेको हो ।