प्रहरी हवल्दार – Nepal Press
प्रहरी हवल्दार

ड्युटीमा रहेका प्रहरी हवल्दारको मोटरसाइकलको ठक्करबाट मृत्यु

काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका- २० राझाँचोकमा गएराति मोटरसाइकलको ठक्करबाट चेकिङमा खटिएका एक प्रहरी कर्मचारीको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा बर्दिया बाँसगढी नगरपालिका -६ घर भइ अस्थाई प्रहरी बिट राझाँ बाँकेमा कार्यरत प्रहरी हबल्दार ३६ वर्षीय भुपेन्द्र शाही रहेका छन् ।गम्भीर...