प्रधान न्यायाधीस – Nepal Press
प्रधान न्यायाधीस

प्रधानन्यायाधीशको अवज्ञा गर्न डा. केसीको अपील, राजीनामा नदिए आन्दोलन गर्ने

काठमाडौं । स्वास्थ्य क्षेत्रका अभियन्ता डा. गोविन्द केसीले प्रधानन्याधीस चोलेन्द्रशम्शेर राणाको राजीनामा माग्दै उनलाई अवज्ञा गर्न आह्वान गरेका छन् । राजीनामा नदिए पदमुक्तीका लागि अहिंसात्मक आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनको चेतावनी छ । आज एक विज्ञप्ति जारी गर्दै डा। केसीले सो चेतावनी दिएका हुन् । राणाले न्यायिक विचलन, भागवण्डा,...