प्रधानमन्त्री नियुक्त – Nepal Press
प्रधानमन्त्री नियुक्त

अदालतको परमादेश बमोजिम देउवा प्रधानमन्त्री नियुक्त, सपथको लागि साइत जुराउँदै

देउवा अहिले गठबन्धनसँग छलफलमा छन् । सपथका लागि साइत समेत जुराउनुपर्ने भएकाले साँझ अबेरसम्म शीतल निवासमा नयाँ प्रधानमन्त्रीको सपथग्रहण हुने बताइएको छ ।