प्रदेश २ डीआईजी – Nepal Press
प्रदेश २ डीआईजी

डीआईजीको नाम लिएर प्रहरी विद्यालयका शिक्षकसँग ६ लाख ‘डिल’ गर्ने महिला पक्राउ

जनकपुरधाम । प्रदेश २ प्रहरी प्रमुख डीआईजी उमेश रञ्जितकारको नाम लिएर रकम ‘डिल’ गर्ने एक महिला पक्राउ परेकी छन् । सर्लाही घर भएकी सुशिला दाहाललाई विहीबार रौतहट प्रहरीले पक्राउ गरेको हो । रौतहट गरुडामा रहेको नेपाल प्रहरी विद्यालयका शिक्षक उदासकुमार पाण्डेलाई स्थायी गरिदिने आश्वासनमा उनले ६ लाखको डिल गरेको...