प्रदुषित सहर – Nepal Press
प्रदुषित सहर

काठमाडौं संसारकै प्रदुषित सहरको १० औं नम्बरमा, दिल्ली यो वर्षपनि पहिलोमै

काठमाडौं । भारतको राजधानी दिल्ली संसारकै प्रदुषित सहरको पहिलो स्थानमा सूचिकृत भएको छ । बुधबार सार्वजनिक गरिएको यसवर्षको ग्लोबल एयर-क्वालिटी सूचकमा नेपाली राजधानी काठमाडौं प्रदुषित सहरको १० औं स्थानमा छ । वर्ल्ड एयर क्वालिटी रिपोर्ट २०२० का अनुसार बंगलादेशको राजधानी ढाका दोस्रो, अफगानिस्तानको काबुल चौंथो, कतारको राजधानी दोहा पाँचौ,...