पेट्रोलको मूल्यवृद्धि – Nepal Press
पेट्रोलको मूल्यवृद्धि

सातामा दुईपटक भाउ बढाएर पनि निगमलाई झण्डै दुई अर्ब मासिक घाटा

निगमका अनुसार नाफामा जानका लागि पेट्रोलियम पदार्थमा प्रतिलिटर ७ रुपैयाँ मूल्यवृद्धि गर्नुपर्ने अवस्था थियो । तर, अहिले २ रुपैयाँ मात्रै बढाइएकाले फेरि चाँडै बढाउनुपर्ने हुनसक्ने स्रोतको भनाइ छ ।